एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा ६ जना सम्मानित

मेलबर्न अष्ट्रेलिया । एडिलेडमा पृथ्वी नारायण शाहको ३०२औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान गरिएको छ। पौस २७ गते शुक्रबार प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया र ओसिनियाले सयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाललाई प्रवर्द्धन गर्न आफ्नो समय, सीप र पेशामा समर्पित हुने ६ जनालाई 'पृथ्वी एक्सलेन्सी…