सिड्नीमा यस्तो भयो ‘एभरेष्ट डे’

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा ‘एभरेष्ट डे’ मनाइएको छ। फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) को आयोजनामा आइतबार सिड्नीको डरकुक पार्क डोलस् पोइन्टमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाएको हो।  संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्राकृतिक रुपलेसमेत नेपाल आकर्षक देशको रूपमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै पर्यटन प्रवर्द्धनको मुख्य…