युनाइटेड एफसी मेलबर्नले आयोजना गर्ने ‘नोबल कप’ फेब्रवरीमा हुने

मेलबर्न अस्ट्रेलिया । युनाइटेड फुटबल क्लब मेलबर्नको आयोजनामा हुने 'नोबल कप' फेब्रवरीमा हुने भएको छ। नोबल करियर गुरुज टाइटल स्पोन्सर रहेको उक्त प्रतियोगिता फेब्रवरी १० र ११ तारिख मेलबर्नको एलिट फुटबल ट्रेनिङ फ्यासिलिटी (१६९रोसामण्ड रोड, मारिबिर्नोङ, भिक) मा हुन लागेको हो। उपाधिका लागि मेलबर्नका १३ फुटबल टिमले प्रतिस्पर्धा गर्ने युनाइटेड एफसीका मनिज हाडाले केबीसी खबरलाई जानकारी…