निःशुल्क ‘ग्रेस एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सोमबार सिड्नीमा हुँदै !

सिड्नी, अस्ट्रेलिया। अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थी, अन्तर्राष्ट्रिय विद्यार्थी तथा स्नातकहरूलाई शैक्षिक अवसर र आप्रवासनसम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले ग्रेस इन्टरनेसनलले ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। ग्रेस इन्टरनेसनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको एक्स्पो आगामी सोमबार, अक्टोबर २६ मा सिड्नी टाउन हलस्थित लोअर टाउन हलमा हुनेछ। बिहान ११:३०…