Logo

दक्षिण अस्ट्रेलियामा ‘सेल्फ इम्पावरमेन्ट थ्रु मेडिटेसन’ कार्यशाला सम्पन्न

एडिलेड,दक्षिण अस्ट्रेलियाको एडिलेडमा ‘सेल्फ इम्पावरमेन्ट थ्रु मेडिटेसन’ नामक कार्यशाला सम्पन्न गरिएको छ । यहा“ रहेका करिब ३० जना नेपाली समुदायका अगुवाहरु सहभागी भएको उक्त कार्यक्रमलाई अस्ट्रेलियास्थित ब्रहमाकुमारी राजयोग मेडिटेसन सेन्टरले आयोजना गरेको थियो । नेपाली समुदायलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रम बिभिन्न चरणमा सम्पन्न गरिएको थियो । कार्यक्रमलाई संयोजन गरेका ब्रहमाकुमारी राजयोग मेडिटेसन सेन्टरका बिकास…