म्याक्सीम्याक्स न्याभ कप जनवरी १४ देखि, १७ क्रिकेट टिम मैदानमा

मेलबर्न अष्ट्रेलिया । नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले करिब दुई दशकदेखि सञ्चालन गर्दै आएको न्याभ कप क्रिकेटको १९ औं संस्करण आगामी आगामी जनवरी १४ बाट सुरु हुने भएको छ। मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सीम्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेजको प्रस्तुतिमा हुने प्रतियोगिता मार्च १० सम्म चल्नेछ। सप्ताहन्तमा खेल सञ्चालन गरिनेछ भने डोनाथ रिजर्व, रिजर्भोयर खेल मैदानमा सबै…