मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाबाट संचालित अनलाईन मिडिया नेपालट्युबले नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिने भएको छ। आईटी शिक्षा र परामर्शका क्षेत्रमा काम गरिरहेको टेक स्किल ईन्स्टिच्युटसँगको सहकार्यमा ३ महिनामा २ र एक वर्षमा ८ जना विद्यार्थीलाई जबरेडी प्रोग्राम अन्तर्गत छात्रबृत्ति उपलब्ध गराउन लागिएको हो। अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई आईटी रोजगारीका लागि सहयोगी हुने जबरेडी प्रोग्राम अध्ययनका क्रममा…