ब्रिसबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा परेको अविरल वर्षाका कारणले ६ जनाको ज्यान गएको छ भने कैयौं बेपत्ता छन् । क्वीन्सल्याण्ड दक्षिणपूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । आईतबार विहानसम्ममा ६ जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ भने विवेनहोइ बाँध भरिएका कारण त्यहाँको पानीलाई सुरक्षित निकास दिने क्रम सुरु गरिएको छ । क्वीन्सल्याण्डका…