हरेक वर्ष २६ जनवरीलाई अष्ट्रेलिया डेको रुपमा मनाउने गरिन्छ । यो दिन सार्वजनिक बिदा समेत पर्दछ । आखिर किन यो दिनलाई अष्ट्रेलिया डे नामाकरण गरियो र यसको ऐतिहासिक तथ्य के हो ? धेरैलाई जानकारी नहुन सक्छ । आउनुस् यसको ऐतिहासिक पाटोलाई नियालौं - सन् १७८८ मा जनवरी २६ तारिखकै दिन युरोपबाट पूर्वतर्फ लागेको पानीजहाज सिड्नीको…