मेलबर्न-डेभनपोर्ट चलिरहेको स्प्रिट अफ तास्मानिया अब जिलोंङबाट छुट्ने

मेलबर्न, अष्ट्रेलिया ।भिक्टोरियाको नजिकै रहेको टापु राज्य तास्मानियासम्म जोड्ने दुईवाटा मात्रै माध्यम छन् हवाई र समुद्री । समुद्री यात्रामापनि स्प्रिट अफ तास्मानियाले वर्षौंदेखि यी दुई राज्यलाई जोड्ने काम मात्र गरिरहेको छैन पर्यटनको अपार सम्भावनालाई पनि उजागर गरिरहेको छ । स्प्रिट अफ तास्मानियामा समय बिताउनकै लागि जानेहरुको संख्या पनि कम छैन । यस्तोमा हाल मेलबर्नको डकल्याण्डबाट…