मेलबर्न, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया फेन्काले अष्ट्रेलिया सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाउने भएको छ । आगामी २९ मे मा विभिन्न कार्यक्रम गरी चेतनामूलक दिवस मनाउने तयारी भएको संस्थाका प्रवक्ता दिपक विष्टले जानकारी दिए । संस्थाका अध्यक्ष कृष्ण हमालका अनुसार यसबाट अब हरेक पटक मे २९ तारिखका दिन…