रजत जयन्ती समारोहमा पाँच विधाको न्याभ एक्सीलेन्स एवार्ड प्रदान (फोटोफिचरसहित)

मेलबर्न, अष्ट्रेलिया । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ । स्थानीय थनवरी थियटरमा आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयुजको प्रतिनिधिका रुपमा बहुसांस्कृतिक मन्त्री रोस स्पेन्सको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा यस वर्षको न्याभ एक्सीलेन्स एवार्ड विभिन्न पाँच विधामा प्रदान गरिएको छ । यस वर्षको 'न्याभ एक्सीलेन्स एवार्ड'मा…