मेलबर्न, अष्ट्रेलिया । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको शुभेच्छुक प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका उपाध्यक्षले मन्त्री आलेमाथि गम्भीर आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । शनिबार साँझ जारी गरिएको विज्ञप्तिमा वर्तमान पर्यटनमन्त्री आलेले विभिन्न प्रलोभनमा नियुक्ति बाँड्दै हिंडेको र कार्यकर्ताको अपमान गरेको आरोप लगाइएको छ । साथै विज्ञप्तिमा पार्टीले…