ओएनएफले सिड्नीमा मनायो नयाँ वर्ष

नेपालमा प्रचलनमा रहेको बिक्रम सम्बत २०७९ को शुभारम्भको उपल्यक्षमा प्रवासी नेपाली मञ्च(ओएनएफ) न्यु साउथ वेल्स राज्य कमिटीको आयोजनामा शुभकामना आदान प्रदान तथा वार्विक्यु सम्पन्न भएको छ । ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओएनएफका अगुवा समर्थक सहित एनआरएनएन लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि…