मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलयाको भिक्टोरिया राज्यमा नयाँ ड्राईभिंङ लाईसेन्स लिनेहरुका लागि लाग्ने विभिन्न शुल्क हटाइएको छ । हाल देशैभर भएको मूल्यबृद्धिबाट थोरै भएपनि चालकहरुलाई राहत दिने उद्देश्यले भिक्टोरिया सरकारले यस्तो व्यवस्था ल्याएको हो । आगामी अगष्टबाट लागू हुने नयाँ योजनामा लाईसेन्स लिँदाका परीक्षा शुल्कमा छुटदेखि सुरक्षित रुपमा गाडी चलाउनेहरुलाई पुरस्कृत गर्नेसम्म विषय परेको छ ।…