प्रवक्ता सापकोटाले एनआरएनएको उपमहासचिवमा उम्मेदवारी दिने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले संघको आगामी महाधिवेसनका लागि उपमहासचिवमा उम्मेदवारी दिने भएका छन। आउँदो कार्यकालमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले बताए। काठमाडौंमा एक कार्यक्रमकाबीच छिट्टै आफ्नो प्रतिवद्दतासहित उम्मेदवारी घोषणा गर्ने सापकोटाले बताए। एनआरएनएमा सम्भावना बोकेका र क्षमता भएका नेताको रुपमा सापकोटा चिनिन्छन। उनी एनआरएनए अभियानमा विभिन्न जिम्मेवारीमा…