हिमाली सुनामीको कहर, ७ सय ८८ शव भेटियो, १५ हजार सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म दुई हजार ७४२ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकामध्ये रसुवाबाट ७१९, नुवाकोटबाट दुई हजार २० र धादिङबाट तीन जना छन् ।प्रहरीले हालसम्म बेपत्ताको सूचिमा १५ हजार बढी रहेको पनि जनाएको छ । यी व्यक्तिहरु पहिरो र बाढीका कारण…