सिड्नी — अष्ट्रेलियाको न्यु साउथ वेल्स ९एनएसडब्ल्यू० प्रहरीले सन् १९९० को दशकमा न्युकासल क्षेत्रमा भएका दुई महिलाको हत्या घटनाको सुल्झाउन सहयोग गर्ने व्यक्तिलाई १० लाख अष्ट्रेलियन डलरको पुरस्कार दिने घोषणा गरेको छ। लामो समयदेखि अज्ञात रहेका यी घटनाहरूमा संलग्न व्यक्ति वा व्यक्तिहरूको पहिचान गर्न र न्याय प्रदान गर्ने उद्देश्यले यो पुरस्कार घोषणा गरिएको हो।प्रहरीका अनुसार,…