मेलबर्न, अस्ट्रेलिया। भिक्टोरियामा हुने आगामी राज्य निर्वाचनका लागि लिबरल पार्टीले नेपाली मूलका शंकर धरेललाई उत्तरी महानगरीय क्षेत्र (नर्दर्न मेट्रोपोलिटन रिजन) बाट उम्मेदवारका रूपमा अघि सारेको छ। भिक्टोरियाको राज्य निर्वाचनमा लिबरल पार्टीबाट नेपाली मूलका व्यक्तिले उम्मेदवारी पाएको यो पहिलो अवसर भएको बताइएको छ। पार्टीबाट उम्मेदवारी अनुमोदन भएपछि धरेलले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र सहकार्य गर्दै अघि…