एडिलेड, अष्ट्रेलिया – दक्षिण अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै गर्भधारणदेखि अभिभावकत्वसम्मको यात्रामा आउने मानसिक तथा भावनात्मक उतारचढावबारे जानकारी दिने उद्देश्यले विशेष सचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद् र एनआरएनए नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया को संयुक्त आयोजनामा आगामी १४ अगस्ट २०२६ (शुक्रबार) दिउँसो ४:०० बजेदेखि…