अष्ट्रेलियास्थित नेपाली दूतावास पुगिन् विदेशमन्त्री पेनी वोङ

काठमाडौं, ८ सेप्टेम्बर २०२६ । अष्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वोङले आज अष्ट्रेलियास्थित नेपाली दूतावासको भ्रमण गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायप्रति अष्ट्रेलिया सरकारको ऐक्यबद्धता दोहोर्‍याएकी छन्। नेपाल–चीन सीमाक्षेत्रमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। विपत्तिपछि अष्ट्रेलियाले नेपालमा उद्धार,…