काँग्रेसको क्रियाशील सदस्यताबारे १० हजार उजुरी

नेपाली कांग्रेसको क्रियाशील सदस्यका बारेमा १० हजार कमेन्ट आएका छन् । महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रदीप पौडेलले केन्द्रीय समितिमा पेस गरेको विवरणमा सो जानकारी छ । नयाँ सदस्यता लिने तथा अद्यावधिक गराउने क्रियाशील सदस्यहरूको हकमा डिजिटल प्रणालीमा कमेन्ट आएका हुन् । ती कमेन्टका आधारमा त्रियाशील सदस्यका बारेमा परीक्षण गर्न वडा सभापतिहरूलाई…