कन्दराले फेरि अष्ट्रेलिया टूर २०२६ गर्ने !

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका विभिन्न पाँच शहरको नेपाल फेष्टिभल र न्यूसाउथवेल्सको न्यूक्यासलमा आफ्नो कन्सर्ट सम्पन्न गरेको लोकप्रिय व्याण्ड कन्दराले अष्ट्रेलियामा अर्को वर्ष पनि कन्सर्ट गर्ने भएको छ । लिगेसी ईन रिदम, कन्दरा अष्ट्रेलिया टूर २०२६ नाम दिइएको टूरको आयोजना राईडर्स नेपअस र जात्रा ईभेन्टसले संयुक्त रुपमा गर्नेछन् । कन्सर्ट भेन्यूहरुमा हुने कार्यक्रम मार्च देखि अप्रिल…