मेलबर्न, अष्ट्रेलिया । ५ दशकभन्दा बढी समयदेखि नेपाली गीत संगीतमा अनवरत क्रियाशील गायक दीप श्रेष्ठले आफ्नो एकल प्रस्तुति दिने भएका छन् । मेलबर्नको ग्लेनरोयस्थित बसन्तपुर स्क्वायरमा हुने कार्यक्रम साँभ ५ बजेदेखी सुरु हुनेछ । सीमित दर्शक श्रोताहरुको लागि अविस्मरणीय साँझको परिकल्पना गरिएको आयोजकमध्येका एक साजन तामाङले केविसीखबरलाई जानकारी दिए । "हामीले हाम्रा लोकप्रिय वरिष्ठ गायकलाई…