सिड्नी – अष्ट्रेलियाको सबैभन्दा ठूलो दौड प्रतियोगिता सिड्नी म्याराथन २०२५ मा नेपाली मूलका धावकहरूको सहभागिता ऐतिहासिक रह्यो। करिब ३५ हजार भन्दा बढी धावक सहभागी भएको यो म्याराथनमा नेपाल, अष्ट्रेलिया, वेलायत, अमेरिका, जापानलगायत विभिन्न देशका ५० भन्दा बढी नेपाली धावक सहभागी भए, जुन अन्तर्राष्ट्रिय म्याराथनमा सम्भवत: नेपालीहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता मानिएको छ। नेपाली मूलका धावक…