नेपालले जित्यो टी-२० विश्वकप एसिया इपीए छनोटको उपाधि

काठमाडौं। नेपालले शुक्रबार सम्पन्न आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोट प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। अपराजित रहँदै फाइनल खेलमा समोआलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। यससँगै नेपाल, आयोजक ओमान र युएईले सन् २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान सुनिश्चित गरेका छन्। प्रतियोगिता भरि उत्कृष्ट लयमा…