ऋचा मेमोरियल कप क्रिकेट प्रतियोगिताको उपाधि चितवन क्लबलाई

मेलबर्न, अष्ट्रेलिया । मेलबर्नमा जारी ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा क्रिकेट लिग प्रतियोगिताको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । प्रतिस्पर्धात्मक फाईनल खेलमा ब्राईटन भिक्टोरिया क्रिकेट क्लबलाई पराजित गर्दै चितवन उपाधि जित्न सफल भएको हो ।खेलमा टस जितेर ब्राईटन भिक्टोरिया क्रिकेट क्लबले व्याटिङ रोजेको थियो । प्रतिस्पर्धात्मक खेलमा उसले १ सय ५३ रनको लक्ष्य विपक्षीलाई दिन…