काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित क्यानका पदाधिकारीमाथि सार्वजनिक स्रोतको प्रयोग, पदको दुरुपयोग तथा विभिन्न आर्थिक गतिविधिमा अनियमितता भएको आरोपबारे सरकारी निकायले छानबिन प्रक्रिया अघि बढाएको छ। उजुरीका आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानलाई आरोपहरूबारे बुँदागत रूपमा जवाफ, राय–प्रतिक्रिया तथा प्रमाणित कागजात पेश गर्न निर्देशन दिएको छ। २०८३ जेठमा सार्वजनिक…