भिक्टोरियाका होटलहरुलाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने तयारी

मेलबर्न, अष्ट्रेलिया ।  अष्ट्रेलियामा जनसंख्याको हिसाबले दोश्रो ठूलो राज्य भिक्टोरियाले आफ्ना अस्पतालहरुमा बिरामीको संख्या बढेसँगै अब क्वारेन्टीन होटलहरुलाई नै उपचार गर्ने थलोको रुपमा प्रयोग गर्ने भएको छ । हाल भिक्टोरियामा ९ सय ७६ जनाले अस्पतालमा उपचार गराइरहेका छन् भने जसमध्ये ११२ जना आईसीयूमा छन् त्यस्तै ३० जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् । आईसीयूमा रहेकामध्ये…