वाह ! वाह ! र ‘ताली’ काबीच ब्रिसबेनमा सकियो ‘गजल मुशायरा २०२२’

मेलबर्न अष्ट्रेलिया । वाह ! वाह ! र 'ताली'काबीच ब्रिसबेनमा आयोजित गजल मुशायरा सकिएको छ । गजल मुशायरा परिवारले शनिबार ब्रिसबेनमा आयोजना गरेको उक्त कार्यक्रम स्रष्टाहरूको गजल वाचनमा सहभागीले वाह वाह र ताली पड्काएर गजल मुसाएर २०२२ लाई समापन गरेका हुन्।  एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले प्रस्तुत गरेको उक्त कार्यक्रम १२ संस्करण हो। अष्ट्रेलियाभरिबाट आएका…