मेलबर्न, अष्ट्रेलिया ।अष्ट्रेलियाका आठवटै राज्यमा कन्सर्ट गरिरहेको १९७४ एडीले आईतबार ४ सेप्टेम्बरमा मेलबर्नमा कन्सर्ट गर्दैछ । होबार्टमा ८ सय भन्दा बढी दर्शकमाझ आफ्नो प्रस्तुति दिएको व्याण्डले मेलबर्नका नेपालीहरुको पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा राखेको छ । मेलबर्नको कन्सर्टलाई सोलाङ्चरले आयोजना गर्दैछ । सोलाङ्चरका क्रिटिभ डाईरेक्टर राजु शाक्यले कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले…