मेलबर्न, अष्ट्रेलिया ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । कूल २३ मन्त्रीसहित केही आउटर मन्त्री र सहायक मन्त्री गरेर कूल ४२ जना मन्त्रिपरिषद्मा छन् । आउटर मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक पर्ने विषयहरुमा आफ्नो योगदान दिने गर्दछन् । नयाँ नियुक्त मन्त्रीहरुको बुधबार सपथग्रहण हुँदैछ ।मन्त्रिपरिषद् कार्यालयका अनुसार ४२ सदस्यीय मन्त्रिपरिषद् यस्तो छ…