भोलिबाट भिक्टोरियामा ‘केही बाहेक अन्यत्र’ मास्क पनि लगाउनु नपर्ने !

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा जनसंख्याको हिसाबले दोश्रो ठूलो राज्य भिक्टोरियामा आज मध्यरातपछि कोभिड १९ कोरोनाका कारण लगाइएका प्रतिबन्धलाई हटाइँदैछ । आज मध्यरातपछि अब कुनैपनि हस्पिटालिटी स्थलहरुमा सीमित संख्या नतोकिने भएको छ भने घरमा जान पाउने पाहुनाको संख्या पनि हटाइएको छ । यसअघि ३० जनासम्म घरमा भेला हुन पाउने नियम थियो । प्रिमियर डेनियल एन्ड्रयूजले अब…