सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा कुनै नेपाली कलाकारले ६ हजारभन्दा बढी दर्शकका माझ सिड्नीमा कन्सर्ट गरेको पहिलो पटक नयाँ ईतिहास कायम भएको छ । अहिलेको युवा दर्शकहरुको ढुकढुकी सज्जनराज वैद्यको कन्र्टमा ६ हजारभन्दा बढी दर्शक सहभागी भएका हुन् । दर्शकहरुले भरपूर स्टेजमा जब उनी उक्लीए त्यसपछि उनीसँगै सबै गाउँदै थिए उनका भाकाहरु । शनिबार १४ जनवरीमा…