अष्ट्रेलियाको भिक्टोरियामा एकैदिन २२ हजार कोरोना संक्रमित थपिएपछि नियम कडा बनाइयो

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा करिब २२ हजार कोरोनाका नयाँ संक्रमित थपिएपछि राज्य सरकारले आज रातिबाट लागू हुनेगरी थप नयाँ नियमहरु लागू गर्ने भएको छ । अब एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएमा यसको अनिवार्य जानकारी स्वास्थ्य विभागलाई दिनुपर्नेछ । टेष्टमा पोजेटिभ देखिएमा सात दिन आईसोलेसनमा बस्नुपर्ने र तत्कालै आफ्नो क्लोज कन्ट्याक्टहरुलाई…