न्यूसाउथवेल्समा थपिए एकैदिन ५ हजार ७ सय १५ कोरोनाका नयाँ संक्रमित

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा कोभिड १९ कोरोनाका नयाँ संक्रमित थपिनेक्रममा नाटकीय बढोत्तरी भएको छ । एकैदिन न्यूसाउथवेल्स राज्यमा मात्रै ५ हजार ५ सय १५ नयाँ संक्रमित फेला परेका छन् भने अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेको छ ।यसैबीच, न्यूसाउथवेल्स राज्यले अब कुनैपनि ठाउँमा प्रवेश गर्दा क्वीआरकोड मार्फत चेकईन गर्ने व्यवस्थालाई पुनः सुरु गर्ने भएको छ…