यती रातोलाई हराउँदै रोयल वेस्टर्नले जित्यो रोयल कपको उपाधि

मेलबर्न अस्ट्रेलिया । एन्मेक रोयल कप फुटबलको उपाधि रोयल वेस्टर्न फुटबल क्लबले जितेको छ । रोयल वेस्टर्न क्लबको आयोजनामा मेलबर्नको डेराबिन स्टेडियममा भएको खेलमा रोयलले यती फुटबल क्लब (रातो) लाई १–० को गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । जितसँगै रोयलले ४ हजार ५ सय अस्ट्रेलियन डलर र ट्रफी जित्यो । रोयलका लागि हेमन गुरुङले एकमात्र…