सिड्नी, अष्ट्रेलिया । सिड्नीको बरउड पार्कमा भइरहेको आध्यात्मिक महोत्सवको दोस्रो दिन शनिबार करिब ४ लाख सहयोग संकलन भएको छ ।दोस्रो दिन सहयोग रकम प्रदान गर्नुहुनेहरुमा न्यु साउथ वेल्सका अवैतनिक नेपाली बाणिज्यदुत सन्जिव शर्मा र शर्मिला लुइँटेल तथा एक्स्पर्ट एजुकेशन तथा भिसा सर्भिसका निर्देशक बद्रि अर्याल र सम्झना अर्यालबाट २ लाख १ हजार डलर सहयोग प्राप्त…