सिड्नीमा भव्य रूपमा मनाइयो ‘माघी पर्व’

सिड्नी अष्ट्रेलिया ।  थारु समाज सिड्नीले भव्य रूपमा 'माघी पर्व' मनाएको छ। १५ जनवरी सोमवार ईन्द्रेणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी 'माघी पर्व' भव्य रूपमा मनाइएको हो। विगतका वर्षहरूमा खुल्ला पार्कमा आयोजना गरिँदै आएको कार्यक्रम यस वर्ष भने मौसमका कारण ईन्द्रेणी फंक्सन सेन्टरमा गरिएको हो। यसमा छुट्टै अनुभव समेटिएको थियो।  थारु समाज सिड्नी महिला…