मेलबर्न, अष्ट्रेलिया पूर्व अस्ट्रेलियन क्रिकेटर ग्रेग च्यापेल आर्थिक संकटमा परेका छन्। सन् २००५ देखि २००७ सम्म भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक समेत रहेका च्यापेलले आफू आर्थिक संकटमा परेको बताएका हुन्। सन् १९७० र ८० को दशकमा अस्ट्रेलियाका लागि ८७ टेस्ट खेल्दै २४ शतक प्रहार गरेका च्यापेलका लागि उनका साथीहरुले रकम समेत संकलन गरिरहेका छन्। च्यापेल…