पृथ्वी जयन्तीका दिन अष्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली दिवस मनाइने

मेलबर्न अष्ट्रेलिया । आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झनामा अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाउने भएका छन्। हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवसको रुपमा मनाउने गर्दछन्। पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएका कारण पृथ्वी जयन्तीकादिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउने…