गजल साँझका लागि ब्रिजबेन आइपुगे राज सिग्देल

ब्रिजबेन अष्ट्रेलिया । फेब्रुअरी २३ तारिखमा हुने एकल गजल साँझका लागि गायक राज सिग्देल ब्रिजबेन आइपुगेका छन्। गायन क्षेत्रमा पृथक पहिचान बनाएका गायक सिग्देलले शुक्रबार ब्रिजवेनको मिचेल्टनको सिनियर सिटिजन क्लबमा आफ्नो प्रस्तुति दिनेछन्। ब्रिजवेन आइपुगेका सिग्देललाई आयोजक ब्रिजवेन बिसौनीका तर्फबाट केशव शर्मा, केबीसीका ब्रिजवेन समाचार संयोजक किरण खनाल र एनआरएनए ब्रिजवेनका निवर्तमान संयोजक बिनोद भक्त…