एनआरएन अष्ट्रेलियाको ज्ञापनपत्र बुझेपछि के भने परराष्ट्रमन्त्री साउदले ?

मेलबर्न, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालका परराष्ट्रमन्त्री एनपी साउदलाई अष्ट्रेलियाको राजधानी क्यानबेरामा एक ज्ञापनपत्र बुझाएको छ।  एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले मन्त्री साउदलाई नेपाली दूतावासमै भेटेर ज्ञापन पत्र बुझाएका हुन्।  ज्ञापन पत्रमा अष्ट्रेलियामा नेपालीहरूले भोग्नुपरेका समस्यालाई समाधान गर्न माग गरिएको छ। केविसीखबरलाई अध्यक्ष पोखरेलले उपलब्ध गराएको ज्ञापन पत्रमा मुख्यत दूतावास र त्यसमा…