फिल्म ‘रुमानी रङ’ का लागि अष्ट्रेलियामा अडिसन

मेलबर्न अष्ट्रेलिया । अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘रुमानी रङ’का लागि अष्ट्रेलियामा विदेशी कलाकारको छनोट गरिने भएको छ। फिल्मका लागि अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले अष्ट्रेलियामा त्यहाँकी अभिनेत्रीका लागि अडिसन हुने जनाएको छ। सोही अडिसनमा अन्य पाँच विदेशी कलाकार पनि छानिने छन्। कम्पनीका अनुसार अडिसनका लागि हालसम्म…