ब्रिस्वेनमा नेपालीहरूको लगानीमा नयाँ कलेज खुल्यो, कुन-कुन बिषय हुनेछ पढाई ?

ब्रिस्वेन, अष्ट्रेलिया । क्वीन्सल्याण्ड राज्यको बिस्बेनमा नेपालीहरुको संयुक्त लगानीमा नयाँ कलेज खुलेको छ। अजब्रिज ईन्स्टिच्युट अफ टेक्नोलोजी नामक दिएको उक्त भेट कलेजको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो। स्वदेशी तथा विदेशी विद्यार्थीलाई ‘भोकेसनल एजुकेशन एण्ड ट्रेनिङ’ भेट शिक्षा पढाउने गरि स्थापना भएको कलेजले विजनेश, अकाउटिङ र म्यानेजमेन्टका डिप्लोमा र एडभान्स डिप्लोमाका विभिन्न ६ वटा कोर्षहरु…