अगष्ट १९ तारिख ब्रिसबेनमा तीज फेष्टिभल, पशुपति शर्मादेखि देवी घर्तीसम्मले नचाउने

ब्रिसबेन, अष्ट्रेलिया । एनआरएन क्वीन्सल्याण्ड र नारी निकुञ्जको आयोजनामा ब्रिसबेनमा तीज फेष्टिभल २०२४ हुने भएको छ । नेपाली लोकदोहोरीका सर्वप्रिय गायक पशुपति शर्मा यस तीज महोत्सवको मुख्य आकर्षण हुनेछन् । पशुपतिका साथमा चर्चित लोकगायिका देवी घर्ती, रुविना अधिकारी, शोभा त्रिपाठीले पनि दर्शकलाई तीजको माहोलमा रम्न र नाच्न बाध्य पार्नेछन् । ट्रिपल एन्ड इन्फोटेनमेन्टको सह आयोजक…