काठमाडौँ । मिस नेपाल–२०२४ को उपाधि आश्मा केसीले जितेकी छिन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मा ‘मिस नेपाल वर्ल्ड’को उपाधि पाउन सफल भएकी हुन् । पेशाले एक व्यवसायी आश्माले अब नेपालको प्रतिनिधित्व गरेर मिस वल्र्डमा सहभागी हुनेछिन् । उपाधि उचालेपछि कुरा गर्दैै उनले…