मेलबर्न, अष्ट्रेलिया ।अष्ट्रेलियाको सरकारले १६ वर्षमुनीका बालबालिकाहरुको लागि सामाजिक सञ्जाल चलाउन रोक लगाउने निर्णयको विश्वचर्चा सुरु भएको छ । रसियाले आफ्नो देशमा यसअघि नै फेसबुक र ईन्ष्टाग्राम चलाउने उमेर १६ वर्ष तोकेको स्मरण गर्दै अष्ट्रेलियाको निर्णयमा खुशी व्यक्त गरेको छ । अष्ट्रेलियाको सिनेटमा बुधबार यस सम्बन्धी कानूनमा संशोधन गर्ने प्रस्ताव पारित भएको यियो । यसलाई…