तास्मानिया । छैटौँ ओसेनिया नेप्लिज स्पोर्ट्स मिट २०२५ मा सहभागी हुने टिम तास्मानिया सार्वजनिक गरिएको छ। अष्ट्रेलियामा रहेका नेपालीहरूका लागि सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव मानिने ओसेनिया नेप्लिज स्पोर्ट्स मिटमा तास्मानियाबाट क्रिकेट, ब्याडमिन्टन र ५ किमी दौडमा प्रतिस्पर्धा गर्ने २१ जना खेलाडीको सुची सार्वजनिक गरिएको हो। छैटौँ ओसेनिया नेप्लिज स्पोर्ट्स मिट २०२५ मा अष्ट्रेलियाका विभिन्न राज्यहरूबाट…