नेपाल फेष्टिभल ब्रिसबेनमा कन्दराको कन्सर्ट, विवेकको सन्देश छोराछोरीलाई नेपाली भाषा सिकाउनुस् !

ब्रिसबेन, अष्ट्रेलिया । “दर्शक हाम्रा भगवान हुन्, चाहे जस्तोसुकै अवस्था वा परिस्थिति किन नहोस्, हामी आफ्ना भगवान स्वरूप दर्शकहरूलाई निराश बनाउन सक्दैनौं।” यही भावना बोकेर कन्दराले नेपाल फेस्टिवल २०२५ वर्ल्ड टुर अन्तर्गतको अस्ट्रेलिया यात्रा ब्रिसबेनमा सम्पन्न गरेको छ। प्राविधिक समस्याका कारण ब्यान्डको उपस्थितिको अनिश्चितताबीच, राति ९ बजेसम्म हजारौं दर्शकहरू प्रतीक्षारत थिए। ब्यान्ड अचानक “चञ्चले कान्छीको…