एकै साता अष्ट्रेलियाको मेलबर्नमा दुई नेपालीको निधन

मेलबर्न, अष्ट्रेलिया । गएको साता अष्ट्रेलियामा दुई नेपालीको निधन भएको छ । एकजनाको सडक दुर्घटनामा र अर्को एक नेपालीको आगलागीमा परेर ज्यान गएको हो । मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका काठमाडौं गाम्चाका विशाल केसीको आगलागीमा परी निधन भएको हो । केसी गएको १० वर्षदेखि अष्ट्रेलियामा थिए । अध्ययनका लागि आएका…