मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय कार्यालयमा आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै हालसम्म करिब ८२ हजारभन्दा बढी सदस्यहरुले सदस्यता लिइसकेको जनाएको छ । पत्रकार सम्मेलनमा उपस्थित भएका अध्यक्ष डा. बद्री केसीले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रमअघि तयार पारिएको प्रेस नोटलाई संस्थाकी सञ्चार अधिकृत ईन्द्रलक्ष्मी घिमिरेले वाचन गरेकी थिइन् । पत्रकार…